Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीका चर्चित लोकदोहोरी गायक विजय सुनाम र गायिका शान्ति श्री परियारको आवाजमा रहेको "मैनवत्ती" सार्वजनिक (भिडियो सहित )

   
228   पटक पढिएको

अर्घाखाँची,असोज १४। अर्घाखाँचीका चर्चित लोकदोहोरी गायक विजय सुनाम र चर्चित गायिका शान्ति श्री परियारको स्वरमा नयां लोक दोहोरी गित "मैनवत्ती" एल्बम भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ ।

मायामा विछोडिएपछिको पिडा छल्किएको गितलाई शिव हमालले लय शब्द गरेका हुन।

विनोद बाजुरालीको संगित संयोजन रहेको गितमा आफ्नो मान्छे अरुको भएतापनि आफनो भन्दा पनि अझै मायां लाग्ने भाव दर्शाइएको छ ।कपिललामाले निर्देशन गरेको यस भिडीयोमा सारिका केसी , शिशिर पौडेल, किसानी भाई खेम,सम्बृद्धिको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

सुरेश श्रेष्ठले छायांकन गरेको भिडीयोलाई शिव पौडेलले सम्पादन गरेका हुन ।शिशीर पौडेलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस भिडीयोले बजारमा लोक प्रियता कमाईरहेको छ ।

हेर्नुहोस भिडियो -

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया