Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

माया पोखरेलले गजल मार्फत यसरी व्याख्या गरिन आफ्नो पाणिनी को

   
342   पटक पढिएको

                                                                                                       तस्विर - राजेस सुनार

माया पोखरेल ,पाणिनी।
असोज २१ ,अर्घाखाँचीबुलेटिन 

हाम्रो ठाउँ हाम्रो पाणिनि

स्वर्गीय आनन्दको आभास छ पाणिनिमा
ज्ञान र प्रतिभाको, आकाश छ पाणिनिमा !
बिकाशले छोएको सम्भावनाको छट उस्तै
हिमाल र तराई देख्ने, आश छ पाणिनिमा !

बरदान झैँ ईस्वरको स्वर्गभन्दा छैन कम
शिक्षा ,स्वास्थ ,खानेपानी खास छ पाणिनिमा !
कुन शब्दले बर्णन गरु यहाँको यो हावापानी
सधैं यहाँ बसन्त छ, मधुमास छ पाणिनिमा !

तमाम छ्न राम यहाँ ,उस्तै नारी सीता पनि
देवि दुर्गा सरस्वतीको बास छ पाणिनिमा !
शान्तिको किरण अनि अमुल्य धनजनहरु
स्वार्थी पापी दुष्टताको नाश छ पाणिनिमा !!

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन

न्युयोर्क। कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन