Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

माया पोखरेल द्वारा लिखित गजल " साउदी कतार हेरिन्छ "

   
310   पटक पढिएको

साउदी कतार हेरिन्छ !

अचेल आत्मनिर्भरताको खुब प्रचार हेरिन्छ
अर्काको काधमाथी चढेर यो संसार हेरिन्छ !

यहाँ अवसरको बिज्ञापन देखावटी मात्रै हो
कि आफ्नो मान्छे हेरिन्छ ,कि अनुहार हेरिन्छ !

यो समय पैसाको हो किन बुझ्दैनौ र तिमी
न त तिम्रो सत्यता हेरिन्छ न चोखो प्यार हेरिन्छ !

महलमा बस्नेहरू पो युरोप अमेरिका पुग्छ्न
सामान्य हाम्रा दाजुभाइले त साउदी कतार हेरिन्छ ।।

माया पोखरेल पणिनी १ पणेना अर्घाखाँची

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया