Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भुमिकस्थान ३ रातामाटामा रहेको अन्नपूर्ण माध्यमिक बिधालयको छत ढलान कार्य सम्पन्न

   
145   पटक पढिएको

केशब बन्जाडे ,भुमिकास्थान।
कार्तिक ७ ,अर्घाखाँचीबुलेटिन - भूमिकास्थान नगरपालिका वार्ड नँ ३ रातामाटा अर्घाखाँची मा रहेको अन्नपूर्ण माध्यमिक बिधालयको छत ढलान कार्य सम्पन्न भएको छ।

निर्माणधिन अबस्थामा रहेको अन्नपूर्ण माध्यमिक बिधालयको दोस्रो ४ कोठे आर सि सि भवन निर्माणको छत ढलान कार्य आज सम्पन्न भएको छ ।

उक्त ढलान कार्यक्रम मा बिधालय ब्यबस्थापन समितिहरू निर्माण व्यवसायी बिधालय शिक्षकहरू तथा अन्य समाजसेवी ब्यक्तिहरू तथा सन्चारकर्मि हरूको उपस्थितिमा ढलान निर्माण कार्य सम्पन्न भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया