Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीको खाँचीकोट भुजुङ्गे बाढीपीडितहरुले चन्द्रप्रभा माबीमा दसैं मनाउँदै

   
245   पटक पढिएको

सुरज भुसाल ,सन्धिखर्क।
कार्तिक ८,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको खाँचीकोट भुजुङ्गे बाढीपीडितहरुले चन्द्रप्रभा माबीमा दसैं मनाउदै छन।

बाढीपहिरो प्रभावित १० परिवारले अहिलेको दसैं डिहिडाडामा रहेको चन्द्रप्रभा माबिको स्कुलमा टीका लगाउने भएका छन। उनिहरु असोज ७ गतेबाट स्कुलमा बस्दै आएका छन।

सरकारले टेन्ड दिएको छ तर टेन्ड राख्ने उपयुक्त ठाउँ छैन त्यस कारण यस पालिको दसैं स्कुलमा मनाउन लागेको बाढीपीडित पुनराम नेपालिले जनाएका छन

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया