Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आज अर्घाखाँचीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ५६५ पुग्यो (सम्पूर्ण विवरण सहित )

   
293   पटक पढिएको

श्याम घिमिरे,सन्धिखर्क।
कात्तिक ८,अर्घाखाँचीबुलेटिन - अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५६५ पुगेको छ ।

सनिवार सन्धिखर्क नगरपालीकामा एकैपटक ३० जनामा कोरोना संक्रमण पुष्टी भएसंगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५६५ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब जिल्लामा १४१ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

जसमा सन्धिखर्कमा १२६ जना, शितगंगमा १३ जना,भुमिकास्थानमा १ जना र पाणीनीमा १ जना गरी जम्मा १४१ जना आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।

यसअघि संक्रमणका कारण ६ जनाको ज्यान गईसकेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन

न्युयोर्क। कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन