Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पराजुली दम्पत्ती द्वारा छत्रमहाराज मन्दिर लाई ५१ हजार दान

   
219   पटक पढिएको

सुजन न्यौपाने।
कार्तिक ९ ,अर्घाखाँचीबुलेटिन - सन्धिखर्क नगरपालिका ओडा नम्बर १ तुम्कोट घर भै हाल काठमाडौमा ब्यबसाय गर्दै आउनुभयका बाबुराम पराजुली र उहाको श्रीमती सीता पराजुलिले छत्रमहाराज उलुक मन्दिर लाई ५१ हजार १ सय १५१ नगद रकम दान गर्नुभयको छ ।

स्वर्गीय बाबू हुमाकान्त पराजुलिको सम्झनामा उक्त रकम मन्दिर लाई दान गरियको बाबुराम पराजुलिले जानकारी गराउनुभयो । आज महानवमिको दिन मन्दिर परिसर पुगेर मन्दिर ब्यबस्थापन समिती लाई उहाहरुले उक्त रकम हस्तान्तरण गर्नुभयको हो ।

सो रकम हस्तान्तरणको समयमा मन्दिर पुग्नुभयका छत्रदेव गाउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले ऎतिहासिक छत्रमहाराज मन्दिरका लागि पराजुली परिवारले नगद रकम प्रदान गर्नु भयकोमा धन्यवाद प्रकट गर्नु भयो ।

यस अघि बाबुराम पराजुली र सीता पराजुलिले भगवती मन्दिर तुमकोटका लागि नगद रकम ५५ हजार ५५५ ,बल्कोट पौवाका लागि ११ हजार १११,गोपेश्वर मथुरा पिठका लागि २५ हजार ५५५ सहित विभिन्न मन्दिर र सामाजिक कामका लागि नगद रकम दान गरिसक्नुभयको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन

न्युयोर्क। कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन