Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

खाँचीकोट ७ भुजुङ्गे बाढीपीडितहरुले चन्द्रप्रभा माबीमा दसैं टीका लगाए (तस्विर -भिडियो सहित )

   
167   पटक पढिएको

सुरज भुसाल,अर्घाखाँची।
अर्घाखाँचीबुलेटिन - खाँचीकोट भुजुङ्गे बाढीपीडितहरुले चन्द्रप्रभा उ:मा:बी डिहिडाँडामा दसैंको टिका लगाएका छन।

बाढीपहिरो प्रभावित १० परिवारले अहिलेको दसैं डिहिडाडामा रहेको चन्द्रप्रभा उ:मा:बिको स्कुलमा टीका लगाएका हुन्।

उनिहरु असोज ७ गते देखि स्कुलमा बस्दै आएका छन सरकारले टेन्ड दिएको छ तर टेन्ड राख्ने उपयुक्त ठाउँ छैन त्यस कारण यस पालिको दसैं स्कुलमा टिका लगाएर दसैं मनाउन बाध्य भएको बाढीपीडित पुनराम नेपालिले जनाएका छन

हेर्नुहोस भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया