Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

दशैँ सकिए लगतै सन्धिखर्क ,चुत्रावेसी बजारमा मानिसहरुको चहलपहल बढ्यो (तस्विर सहित )

   
162   पटक पढिएको

कमला थापा ,सन्धिखर्क।
कार्तिक १३ अर्घाखाँचीबुलेटिन - हिन्दु हरुको महान चाड बडा दशैँ सकिए लगतै सन्धिखर्क ,चुत्रावेसी बजारमा मानिसहरुको चहलपहल बढेको छ।

दशैँ पछिको एक दुईदिन सम्म सुनसान रहेको सन्धिखर्क ,चुत्रावेसिको भित्री बजार क्षेत्रमा पुन: आज देखि मानिसहरुको चहल पहल बढेको देख्न सकिन्छ भने पसलहरु पनि प्राय जस्तो खुलेका छन्।

तिहार आउँन अझै १५ बाँकि रहेको छ ,यस बर्ष तिहार (भाईटीका) भने नेपाल सम्वत ११४१ प्रराम्भ अन्तराष्ट्रिय सहनशीलता दिवस र अन्तराष्ट्रिय बिधार्थी दिवसको दिन परेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया