Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित

   
1996   पटक पढिएको

तनहुँ,मंसिर २४ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य चुनावमा  तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पौडेल एमालेका किसानकुमार श्रेष्ठ किसानसँग ६४१४ मतान्तरले पराजित भएका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया