Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भालेको नृत्यले यौन आनन्द नमिले यसो गर्छन् पोथी माकुराले

   
1632   पटक पढिएको

काठमाडौं-प्राणीहरु पनि कस्ता कस्ता प्रकारका हुन्छन् । अनि ती प्राणीहरुको यौनशैली बुझ्ने हो भने झनै अचम्म लाग्दो हुन्छ । यस्तै, अष्ट्रेलीयामा पाइने एक प्रकारको सानो माकुरा जसलाई त्यहाको भाषामा ‘टिनी पिकक स्पाइडर’ भनिन्छ र नेपालीमा यसको अर्थ सानो मयुरी माकुरो भन्ने लाग्छ ।

देख्नमा यो एकदमै सुन्दर हुन्छ र नाच्नमा पनि मयुर जस्तै आकर्षक हुन्छ । यस प्रजातीको भाले माकुराले पोथी माकुरालाई यौनसम्पर्कको लागि मनाउन नाच्नुपर्ने हुन्छ । भालेले पोथी माकुरालाई कामुक पार्न उसको टाउकोमा चढेर नाच्ने गर्दछ तर अचम्मको कुरा यो छ कि यदि पोथी माकुरालाई भालेको नृत्य मन परेन अथवा त्यो नृत्यले उसलाई यौनसंपर्क गर्ने यच्छा जगाउन सकेन भने पोथी माकुराले भाले माकुरालाई खाइदिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया