Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

झुकियो फेसबुक हटायो फोटो

   
1453   पटक पढिएको

काठमाडौं, जेठ ५ [ अर्घाखाँची बुलेटिन ] कुकुरको छाउराको फोटो मान्छेको लिंगजस्तै देखिएको भन्दै फेसबुकले हटाइदिएको छ । सुन्दैमा अनौठो लाग्ने यो घटना फिलिपिन्समा घटेको हो ।

एकजना फेसबुक प्रयोगकर्ताले फेसबुक पेजमा राखेको कुकुरको छाउराको तस्वीर पुरुष यौनांगकै आकारको देखिएको र यसले फेसबुकको सामाजिक मर्यादा नीतिको मापदण्ड विपरित देखिएको भन्दै फेसबुकले उक्त तस्वीरमाथि प्रतिबन्ध लगाएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया