Arghakhanchi Bulletin : The Fastest News Publisher

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढ्यो

   
596   पटक पढिएको

अर्घाखाँचीबुलेटिन - सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ।

अघिल्लो दिन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य १० रुपैयाँ बढेको छ।

अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७ सय १० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे