Arghakhanchi Bulletin : The Fastest News Publisher

प्रतिनिधि सभाकी सांसद शान्ता चौधरीले एसईईमा ल्याइन् २.६५ जीपीए

   
354   पटक पढिएको

काठमाडौं । प्रतिनिधि सभाकी सांसद शान्ता चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २.६५ जीपीए ल्याएकी छन् ।

राजनीतिमा अब्बल चौधरीले एसईईमा औसत नतिजा ल्याएकी छन् । उनले गृहजिल्ला दाङबाट परीक्षा दिएकी थिइन् । चौधरी प्रतिनिधि सभामा नेकपाकी सचेतक हुन् ।

मुक्त कमलरी आन्दोलनबाट राजनीतिमा उदाएकी चौधरीले पछिल्लो समयमा पढाइलाई निरन्तरता दिन थालेकी छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे