Arghakhanchi Bulletin : The Fastest News Publisher

श्रीमान विदेशमा कमाउँदै ,श्रीमती औठी र जग्गा बेचेर अर्कैसँग रमाउँदै: श्रीमती बाट ठगीए गोरखाका दिपक

   
611   पटक पढिएको

काठमाडाैँ । श्रीमानले विदेशमा कमाउँदै गर्दा एता नेपालमा श्रीमती औठी र घडी बेचेर रमाउँदै छिन् ।

प्रेम विवाह गरेका एक जाेडी जहाँ श्रीमानले विदेश गएर ४ वर्ष सम्म दुख गरेर कमाएकाे पैसा गाएब पारेर श्रीमती अलगिएकी हुन् ।गाेरखाकाे अजिरकाेट गाउँपालीका–५ घर भएका २५ वर्षीए दिपक देवकाेटा श्रीमतीबाट ठगीएका हुन् । प्रेम विवाह गरेका देवकाेटालाई २५ वर्षीय श्रीमती मनिसा धितालले ४ ताेला सुन, दश धुर जग्गा र १० लाख रूपैया गाएब गरेर सम्बध विच्छेदकाे प्रश्ताव समेत गरेकी छन् ।अहिले मनिसा बागमती सरसफाइ तथा सहरी बिकासमा निजामती कमचारिका रूपमा काम गर्छिन् ।

देवकाेटाले भावुक हुँदै एस्ताे लेखेः

हाम्रो समाजमा महिला मात्र हाेइन पुरुष पनि धेरै पिडित देखिन्छन् । सरसरती हेर्ने हाे भने वैदेशिक राेजगारकाे लागी विदेश खाडी देशमा जानेहरूकाे धेरै यस्तो भएकाे पाइन्छ।

आज भोली समाजमा यस्ताे घटना घटेकाे देखेर समाजमा रहेका पुरुषहरु सचेत बनेकाे छन। श्रीमतीकाे नाममा रहेकाे धन सम्पत्ती श्रीमानकाे नाममा सर्न थालेका छन् । आजभाेली महिलाले सम्पत्तीकाे लागि एउटासँग विवाहकाे नाटक गर्ने अनि सम्पत्ती लिएर डिभाेस गर्ने फेरी अर्काे सँग विवाह गर्ने सामान्य चलन भएकाे समाजमा विद्यमान छ ।

सम्पूर्ण महिलाहरू नै गलत हुन्छन भन्न सकिन्न तर एउटा गलत महिलाले गर्दा असल महिलाहरुलाई पनि असर पुगेको छ। आफ्नो जिन्दगी चलाउने जीवन साथी त यति विश्वास घात गर्छे भने अरु कसैको पनि विश्वास गर्न सकिन्न । यस्तै हाे भने अपराधीलाई कारबाही नहुने हाे भने समाजमा पुरै विकृति आउँछ।श्रोत लाइफ नेपालि डटकम बाट 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे