Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मनको पिडा: शेखर भुसाल

   
654   पटक पढिएको

कतार । मनको पीडा लेख्न नसकेको मेरो कथा
भन्न नसकेको मेरो ब्यथा
मात्र सिमित छन् म भित्रै
बुझ्न नसकेको मेरो यथार्थता
कहाँ देखि शुरुआत भयो कथा ।

म अभिनय गर्न नजानेको मान्छे ।
कुन अभिनय गराएन यो यथार्थ जिवनले।
रहर मेरोपनि कहाँ होर खाडिबाट कथा बनाउनु।
तरह नचाहेको नही हो त्यो पार्टीवादलेपनि।
अहिलेसम्मको अभिनय मा सच्चा पात्र म कोही भेटिन्।

सबै आश्वासन नक्कली थिए तरह म झुक्किए।
नोेेैडाडाँपारिकोले रोजगार पाएछ फलानो विभागमा।
तरह म एउटै खुनको वेरोजगार थिए घरेलु विभागमा ।
घाउ त समय संगै निकोहोला ,तर दागले भने चस्काई रहनेछ ...।।
शेखर भुसाल (हाल कतार )

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया