Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बावुराम आचार्य जनमाेर्चा बाट निष्कासन

   
1818   पटक पढिएको

टेकराज भुसाल (टेकु) बुटवल। बाबुराम आचार्यलाई राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देहीले राष्ट्रिय जनमाेर्चाकाे साधारण सदस्य समेत नरहने गरि पाटी निष्कासन गरेकाे छ।

२०७६/०९/२० गते राष्ट्रिय जनमाेर्चा रुपन्देहीका सचिब टान बहादुर केसीकाे हस्ताक्षर रहेकाे प्रेस वक्तवयमा जनमाेर्चाले नेता आचार्यलाई बारम्बार आलाेचना र सुझाव दिदा पनि पार्टी निर्णय, निर्देशन र अनुशासनकाे उलंघन गरि पार्टी बिराेधि गतिविधिमा सक्रिय रहेकाले आचार्यलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि अनिश्चितकालका लागि पार्टी बाट निस्कासन गरिएकाे र आचार्यसँग सांगठनिक सम्पर्क नगर्न र नगराउन समेत पार्टीका सबै सदस्य नेता कार्यकर्ता लाई जनमाेर्चाले अनुराेध पनि गरेकाे छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया