Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेकपा (विप्लव) समुहका जिल्ला कमिटी सदस्य नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश

   
603   पटक पढिएको

टेकराज भुसाल, अर्घाखाँची बुलेटिन

नेकपा (विप्लव) समूह जिल्ला कमिटी अर्घाखाँचीका सदस्य भुमिकास्थान नगरपालिका २ अम्लाचाैर निवासी खुविराम बन्जाडे सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ।

चैत ०९ गते एक कार्यक्रमका बिच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भुमिकास्थान नगर कमिटी सदस्य चेतन खनालले सदस्यता प्रदान गरि प्रवेश गराउनुभएको हो। बन्जाडे गत स्थानीय निर्वाचनमा करिव एक महिना जिल्ला हिरासतमा बस्नुभएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भुमिकास्थान १ का अध्यक्ष बावुराम खनालले जानकारी दिनुभएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन

न्युयोर्क। कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन