Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal
2 years ago

प्रेम खड्का ,सन्धिखर्क |अर्घाखाँचीबुलेटिन|अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साविक वार्ड नम्बर - १ सन्धिखर्कमा अवस्थित जिल्लाको एकमात्र ठुलो र मुटु मानिने टुडीखेल खेलमैदानको पर्खाल भत्कीएर बिगत साढ़े ३ बर्ष देखी अलपत्र अवस्थामा रहेको थियो !

2 years ago

रिशी भुसाल ,भुमिकास्थान खिल्जी |अर्घाखाँचीबुलेटिन |अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका साबिक वार्ड नम्बर -६ खिल्जी हटिया निवासी बर्ष ६५ का कविराम श्रेष्ठले आफ्नो घर नजिकै रहेको पखेरो बारिको कुटमेरोमा घाँस काट्ने क्रममा रुख देखि माथि बाट गएको हाइटेन्सन बिजुलीको तारले रुखलाइ छुदा आज बिहान करिव १० देखि ११ बजेको विचमा मृत्यु भएको हो ।

2 years ago

अर्घाखाँची संवाददाता |अर्घाखाँचीबुलेटिन |अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका रुब्दी खोलामा बस धनि /चालकहरुले बीच खोलामा बस पार्क गरि दिनहु बस धुने गर्ने गर्दा उक्त ठाउँको खोलाको पानि लगायत सन्धिखर्क बजार हुदै बग्ने पानि समेत एकदमै दुषित बनाएको छ ।

2 years ago

हरि कुँवर,सन्धिखर्क |अर्घाखाँचीबुलेटिन |जिल्ला वन कार्यलयको स्कुल स्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ। प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप जिल्ला लगाएत देशैभर अत्याधिक बढ्ने गरेको पाइन्छ ।

2 years ago

नमराज भुसाल ,सन्धिखर्क |अर्घाखाँचीबुलेटिन| अर्घाखाँची जिल्लामा रहेका सामुदायिक बिधालयको २०७४ सालको अन्तिम बोर्ड परिक्षा शुरु भएको छ |

2 years ago

अर्घाखाँचीबुलेटीन,अर्घाखाँची|अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर - २ घोंचेखोला निवासी रुपा बन्जाडेको पसलमा आइतबार राती चोरी भएको छ ।

2 years ago

विनोद गैरे,अर्घाखाँची|अर्घाखाँचीबुलेटिन |जिविकोपार्जन तथा सशक्तिकरण परियोजना एल.ई.पी अन्र्तगतको जनचेतना सरोकार मञ्च अर्घाखाँचीको आयोजना र अक्फार्मको सहयोगमा १ दिने संयुक्त अवलोकन तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।

2 years ago

अर्घाखाँचीबुलेटिन संवाददाता|अर्घाखाँचीजिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -२ अर्घाखाँची इंग्लिश बोर्डिंग नजिकै भलाडाडामा लु १ च -६२६८ नम्बरको महेन्द्र डबल क्याप जिपको एक्कासि ब्रेक फेल हुदा दुर्घटनामा परेको छ !

2 years ago

 विनोद गैरे,भुमिकास्थान|अर्घाखाँचीबुलेटिन|भुमिकस्थान नगरपालीकाका प्रमुख रेशम थापाले नगरपालीकालाई भ्रष्ट्राचारमुक्त नगरपालीका बनाकउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

2 years ago

मुक्तिनाथ भुसाल,अर्घाखाँचीबुलेटिन|अर्घाखाँचीको शितगंगा नगरपालिकाको सहकार्य र स्थानीय सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ठाडास्थित शिवालय मन्दिरमा एक कार्यक्रम सम्पन्न भएको छ ।

2 years ago

प्रेमनारायण आचार्य ,सन्धिखर्क |सन्धिखर्क नगरपालिकाको आयोजनामा नगरपालिका स्तरिय कृषि समस्या पहिचान तथा समाधान सम्बन्धि योजना तर्जुमा गोष्ठी आज सम्पन्न भएको छ ।

2 years ago

हरि कुँवर, अर्घाखाँचि |अर्घाखाँचीबुलेटिन | अर्घाखाँचीशितगङ्गा न पा बाट स्थाई र अस्थाई रुपमा रुपन्देहि जिल्ला भित्र रहेर पेशा व्याबसाय गरि रुपन्देहिका विभिन्न ठाँउमा छरियर रहेका नेकपा एमाले सम्बद्ध कार्यकर्ता तथा शुभचिन्तकहरुकाे लागि नेकपा एमाले शितगङ्गा रुपन्देहि सम्पर्क मञ्च भेला अायाेजक समिति ले बुटवल बहुमुखि क्याम्पस मा अायाेजना गरेकाे भेला सफलता पुर्वक सम्पन्न भएकाे छ ।

2 years ago

हरि कुँवर,अर्घाखाँची|अर्घाखाँचीबुलेटीन|अर्घाखाँची जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र बनाउने बहस चलिरहेका बेला जिल्लालाई सुख्खा ख्रस्त क्षेत्र बन्नबाट रोक्नको लागि अभियान शुरु भएको छ ।

2 years ago

बिनोद गैरे ,सन्धिखर्क |अर्घाखाँचीबुलेटिन |अर्घाखाँची देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीका भलिवल खेलाडीहरुको आयोजनामा आज सन्धिखर्क लदाममा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

2 years ago

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीबुलेटिन) । पितृशोकमा रहेका माओवादी केन्द्रका नेता संघीय संसदका सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई भेटन पुर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा (प्रभाकर) र प्रतिनिधि सभा सदस्य चक्रपाणी खनाल (बलदेव ) अर्घा खाँडा पुगेका छन् ।

2 years ago

सन्धिखर्क ,अर्घाखाँचीबुलेटिनसंवाददाता|आज १०८'औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, अर्घाखाँची लगाएत विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छ ।

2 years ago

काठमाडौँ । इटहरीमा एकै मुख तर, दुई वटा जीउ र आठ वटा खुट्टा भएको बाछी जन्मिएपछि हेर्नेहरुको भिड लागेको छ । कृषक हरिप्रसाद पाण्डेको घरमा गाईले उक्त अनौठो बाच्छी जन्माएपछि अहिले हेर्नेको भिड नै लागेको छ ।

2 years ago

सन्धिखर्क ,अर्घाखाँचीबुलेटिन |अन्डा अन्डालाइ सुपर फुड पनि भनिन्छ । अन्डामा प्रचुर मात्रामा हाम्रो शरिरलाई चाहिने पोषक तत्वहरु पाइन्छ । यहाँ अन्डा सेवनको दश फाइदाहरु प्रस्तुत गरिएको छ ।

2 years ago

सन्धिखर्क,अर्घाखाँचीबुलेटीन | बाटो विकासको पुर्वाधार हो हामी सबै लाई अवगत नइ छ ।बाटो बिकास को एक अभिन्न अङ हो । अर्घाखाँची जिल्ला सन्धिखर्क भक्क्तीटोला रुबदि बजार सम्म बिगत पाँच वर्ष देखी यो बाटो को दुर्दशा जस्तो थियो हाल सम्म पनि उस्तै छ ।

2 years ago

सन्धिखर्क ,अर्घाखाँचीसंवाददाता |अर्घाखाँची बुलेटिनले होलि पर्वको अवसरमा ३ दिने बेस्ट जोडी तस्विरहरुको सहभागिता प्रतियोगिता गेम राखेको थियो जुन प्रतियोगितामा सहभागिता जोडी मध्ये सहभागिता नम्बर -८ सधिखर्क -2 ,भक्तिटोला घर भई हाल काठमाडौं बसोवास गर्ने दिपक भुसाल र आशा भुसालको जोडीले अत्यधिक -३ हजार २५ शेयर र ३ सय ९७ लाइकका साथमा उतकृष्ट जोडी चुनिदै - ३ हजार रुपैयाँ पुरस्कार जित्न सफल भएका थिए।

2 years ago

प्रेमनारायण आचार्य ,अर्घाखाँची|अर्घाखाँचीबुलेटिन |अर्घाखाँचीमा विजुलीको लाइन छिनमै आउने र छिनमै जाने समस्याबाट स्थानीय बासिन्दा हैरान बनेका छन् ।

2 years ago

प्रेमनारायण आचार्य,अर्घाखाँची|अर्घाखाँचीबुलेटिन |महिलाहरुलाइ स्वरोजगारवाट आत्मनिर्भर बनाउने उदेश्यले सञ्चालन गरिएको आधारभुत सौन्दर्यकर्मी (ब्युटिसीयन ) तालिम आज सम्पन्न भएको छ ।

2 years ago

शोभाखर पन्थी, मालारानी|अर्घाखाँचीबुलेटिन |अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं ८ हंसपुरको परियार टोलमा खानेपानीको हाँ हाँ- कार,भएको छ !

2 years ago

सन्धिखर्क ,अर्घाखाँचीबुलेटिन संवाददाता |अर्घाखाँची गत फाल्गुन १४ गते सोमवार अर्घाखाँचीडट्कममा मुकेश पोखरेल हिमाल खबरले लेखेको  शितगंगा नगरपालिका प्रमुख, उप-प्रमुखले गाडी भाडाका नाममा ब्रह्मलुट मच्चाए शिर्षकमा साभार गरि प्रकासित समाचार तथ्यहिन, भ्रामक र अनर्गल रहेको शितगंगा नगरपालिकाले बताएको छ । 

2 years ago

अर्घाखाँची|अर्घाखाँची संवाददाता| राष्ट्रिय युवा परिषदको स्थापना दिवसको अवसरमा फागुन १९ गते विहान ८ वजे जिल्ला अस्पताल अर्घाखाँचीमा रहेका विरामीहरूलाई फलफुल वितरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।