सन्धिखर्क, साउन ३ [ अर्घाखाँची बुलेटिन ]- यस वर्षकै पहिलो चन्द्र ग्रहण लाग्दै
फेसबुक म्यासेन्जर मार्फत द्रुत गतिमा फैलिरहेको यो भाइरसले मोबाइल तथा कम्प्युटरमाथि आक्रमण गर्नुका साथै डिभाइसको सिस्टम निष्क्रिय बनाउने गर्दछन् ।
काठमाडौं, मंसिर १५-मुलुकको हुलाक सेवाले पुनर्जिवन पाउने भएको छ । विद्यमान शैलीलाई प्रतिस्थापन गर्दै हुलाक सेवा विभाग प्राधिकरणमा परिणत हुने भएको छ ।
काठमाडौं, मंसिर १५-संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार गरेको छ ।
काठमाडौं, मंसिर १४ नेपाल टेलिकमले पछिल्लोपटक विदेशबाट टेलिफोन कल आउँदा अवैध मार्गबाटसमेत आउने गरेकाले त्यसतर्फ सचेत रहन समस्त ग्राहकमा अनुरोध गरेको छ ।
काठमाडौं, मंसिर ११-विश्व बजारमा नेतृत्व गर्दै आईरहेको स्मार्टफोन भिभोले आफ्नो उत्पादन भि सेभेन नेपाली बजारमा ल्याएको छ।
इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे
काठमाडौं।नेपालसँग स्मार्ट ग्रिड र पावर स्टेशनको क्षेत्रमा काम गर्न इजरायल इच्छुक
अर्घाखाँचीबुलेटिन ।स्त्रीले बिहान सबेरै उठेर यी काम गर्दा चम्किन्छ भाग्य