Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal
2 years ago

मेक्सिकोको साल्टिल्लोमा बस्ने ५४ वर्षका रोबर्टो इस्क्विभेलको लिंग १८.९ इन्च लामो हुनुका साथै ९ सय ग्राम तौलको छ उनी विश्वमा सबैभन्दा लामो लिंग भएका पुरुष हुन्, जसको यौनांग झण्डै आधा मिटर लामो छ । त्यो भिमकाय लिंगको कारण उनको यौनजीवन मात्र होइन सामान्य दैनिकी समेत कष्टप्रद बनिरहेको छ । तर उनी शल्यक्रिया गरेर लिंगको उपचार गरी साइज घटाउन चाहँदैनन् ।

2 years ago

महिलाले विवाह अगाडि यौनसम्पर्क राखे/नराखेको कुरा थाहा पाउन सामान्य मान्छेले पहिलो यौन सम्पर्कको बेला रगत आए/नआएको वा दुखे/नदुखेको कुरालाई आधार मानेर हेर्ने, सोच्ने र बुझ्ने गरेको पाइन्छ ।

2 years ago

राशिफल / वि.सं. २०७४ माघ २४ गते बुधबार

2 years ago

देशैभरजस्तै प्रेस चौतारी अर्घाखाँचीले पनि आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव मनाएको छ । चौतारीको आयोजनामा जिल्लाका सबैजसो पत्रकारहरुको उपस्थितिका साथ सोमबार बिहान प्रभातफेरी गर्नुका साथै जिल्ला अस्पताल अर्घाखाँचीमा बिरामीहरुलाई फलफूल बाँडिएको थियो ।

2 years ago

आज सोमबार माघ २२ / फेब्रुवरी ०५ नेपाल सम्बत् ११३८ को राशिफल हजुर सबैको कल्याण गरुन

2 years ago

फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ।

2 years ago

आज वि.सं. २०७४ माघ २१ गते आइतबार तदनुसार ई. सं. २०१८ फेब्रुवरी ०४ तारिखको राशिफल

2 years ago

आज सनिबार माघ २० / फेब्रुवरी ०३ नेपाल सम्बत् ११३८ को राशिफल हामी सबैको दिन शुभ रहोस

2 years ago

आज शुक्रबार माघ १९ / फेब्रुवरी ०२ नेपाल सम्बत् ११३८ को राशिफल हामी सबैको दिन शुभ रहोस राशिफल / २०७४

2 years ago

गर्मी मौसममा तराईका जिल्लामा सर्पको टोकाइबाट बर्सेनि कैयौँ व्यक्तिको ज्यान जाने गरेको छ । यो अवधिमा विषालु सर्प निस्किने र टोक्ने दर अरू समयमा भन्दा निकै बढी हुन्छ ।

2 years ago

आज बिहिबार माघ १८ / फेब्रुवरी ०१ नेपाल सम्बत् ११३८ को राशिफल हामी सबैको दिन शुभ रहोस

2 years ago

ॐ ॐ ॐ :आज बुधबार माघ १७ / जनवरी ३१ नेपाल सम्बत् ११३८ को राशिफल हामी सबैको दिन शुभ रहोस

2 years ago

आज सोमबार माघ १५ / जनवरी २९ नेपाल सम्बत् ११३८ को राशिफल हामी सबैको दिन शुभ रहोस

2 years ago

श्री सुपादेउराली माईले सबैको कल्याण गरुन : आज आइतबार माघ १४ / जनवरी २८ नेपाल सम्बत् ११३८ को राशिफल हामि सबैको दिन शुभ रहोस !

2 years ago

राशिफल / वि.सं. २०७४ माघ १३ गते शनिबार हामी सबैको दिन शुभ रहोस

2 years ago

अर्घाखाँचीबुलेटिन/आज शुक्रबार माघ १२ / जनवरी २६ नेपाल सम्बत् ११३८ को राशिफल हामी सबैको दिन शुभ रहोस

2 years ago

अर्घाखाँची जिल्लाकी प्रतिभाशाली गायिका जलजला परियारको दुवै मृगौलामा समस्या देखा परेको छ । उनको अहिले टिचिंग अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले जनाएको छ ।

2 years ago

श्री सुपादेउराली मैले सबैको कल्याण गरुन :राशिफल / वि.सं. २०७४ माघ ११ गते बिहीबार

2 years ago

राशिफल / वि.सं. २०७४ माघ १० गते बुधबार हामी सबैको दिन शुभ रहोस

2 years ago

नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३९ । माघ महिनाको ९ गते मङ्गलवार । अँग्रजी मितिः ई.सं. २०१८ जनवरी महिनाको २३ तारिख ।

2 years ago

आज सोमबार माघ ०८ / जनवरी २२ नेपाल सम्बत् ११३८ को राशिफल हामी सबैको दिन शुभ रहोस राशिफल / २०७४ माघ ०८ गते सोमबार

2 years ago

अण्डा खानु स्वास्थ्यको लागि निकै फाइदाजनक छ, यो कुरा सबैलाई थाहा भएकै कुरा हो तर युवतीहरु अण्डा खान किन चाहँदैनन् होला ? पक्कै पनि युवतीहरुले अण्डा खान डराउनुको भित्री रहश्य भने मोटोपन हो ।

2 years ago

लसुन हामी हाम्रो भान्सामा तरकारी पकाउदा प्रयोग गर्ने गर्छौं । यसले खानाको स्वाद बढाउन मद्धत गर्छ । यो हाम्रो स्वास्थ्यको लागी निकै लाभदायक छ । यसलाई हामी चियाको रुपमा खान सक्छौं । यस कुराको जानकारी कमै मानिसलाई थाहा हुन्छ । यसको चिया खानु हाम्रो लागी निकै फाइदाजनक छ । लसुन र अदुवालाई पिसेर पानीमा उमाल्ने र पानि सेलाएपछि यसमा कागती र मह मिसाएपछि लसुनको चिया तयार हुन्छ । त्यसपछि हामी यसलाई पिउन सक्छौं ।

2 years ago

आज श्री शाके १९३९ बि.स. २०७४ साल माघ ५ गते शुक्रबार इश्वी सन २०१८ जनवरी १९ तारीख माघशुक्ल पक्ष द्वितीया तिथी प्रातः १०ः५६ बजे सम्म पश्चात तृतीया तिथी चन्द्रमा मकर राशिमा १३ः२२ बजे सम्म पश्चात कुम्भ राशिमा सुर्य उत्तरायण शिशिर ऋतु – ज्यो.पं . सरोज घिमिरे