Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal
2 years ago

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार प्रसिद्ध धार्मिक तथा पर्यटकीय केन्द्र देवघाट पुगेका छन् । भरतपुर महानगरको परिषदलाई उद्घाटन गर्न चितवन पुगेका प्रचण्ड बिहीबार बेलुका परिवारसहित देवघाट मा निस्केका हुन

2 years ago

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनका शीर्ष नेतामध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने बताएका छन्।

2 years ago

विभिन्न १० बुँदे निर्णय गर्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको बैठक बिहिबार सम्पन्न भएको छ ।

2 years ago

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने स्पष्ट पार्नुभएको छ । केहि सञ्चारमाध्यमले गलत प्रचार गरेको भन्दै नेता नेपालले पार्टी अध्यक्ष नै अबको प्रधानमन्त्री बन्ने स्पष्ट पार्नुभएको हो ।

2 years ago

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रदेश प्रमुख र राजधानी तोक्ने सहमति भएको छ।

2 years ago

बैठकमा उनले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्ने र प्रदेशहरुको अस्थायी मुकाम तोक्न प्रस्ताव गरेका थिए

2 years ago

बुधबार रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा नेता नेपालले आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिने बताए । नेकपा एमालेमा त्यागको भावना रहेको बताउँदै उनले पदीय भागबण्डाका आधारमा एकता प्रभावित नहुने दाबी गरे । उनले भने, “हामी पद छोड्न र दिन तयार छौँ ।”

2 years ago

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिस्कभरी न्युज नेटवर्कको कार्यालय अवलोकन गरेका छन् ।

2 years ago

महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल प्रहरीको पूर्व नायव महानिरीक्षक (डिआइजी) तथा नेकपा एमालेका सांसद नवराज सिलवालाई पक्राउ गर्न वारेन्ट (पक्राउ पूर्जी) जारी गरेको छ ।

2 years ago

नेकपा एमालेका नेता रघुवीर महासेठले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन देशी तथा विदेशीहरुको षड्यन्त्र सुरु भएको आरोप लगाएका छन् ।

2 years ago

माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएकाे छ।

2 years ago

पेट्रोलियम पदार्थको मूल्य बृद्धि र निर्वाचन आयोगका पछिल्ला गतिविधिको विरोध गर्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले मंगलबार निकालेको ‘मुर्दा जुलुश’ मा झडप भएको छ।

2 years ago

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल भएको थियो । बैठकले आम जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई द्रुत गतिमा अगाडि बढाउने निर्णय भएको छ ।

2 years ago

बिरामी परेपछि ओली सोमबार कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन्। स्रोतका अनुसार सोमबारदेखि ओलीलाई झाडा पखाला लागेको छ।

2 years ago

प्रतिनिधिसभा निर्वाचनमा पराजित नेकपा एमाले र माओवादी केन्द्रका दुई जना नेताको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । बर्दिया क्षेत्र नम्बर १ बाट पराजित एमाले वरिष्ठ उपाध्यक्ष बामदेव गौतम र गोर्खा २ बाट पराजित माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई कसरी व्यवस्थापन गर्ने भनेर दुई पार्टीबीचमा बहसको विषय बनेको छ ।

2 years ago

जिल्ला कमिटी रुपन्देहीको सचिवालयको विशेष बैठकले ५ नम्बर प्रदेशको राजधानी रुपन्देही जिल्लामा बनाउनका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

2 years ago

नेकपा एमाले र माओवादी केन्द्र संयुक्त रुपमा निर्वाचन आयोग जाने भएका छन् ।

2 years ago

नेकपा माओवादी केन्द्रले प्रदेशसभा सदस्यको समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । नेकपा माओवादीले प्रदेश सभामा समानुपातिक तर्फ कुल ३५ सिट पाएको छ ।

2 years ago

नेपाली कांग्रेसले प्रदेशसभाका समानुपातिक तर्फ आफूले पाएका ७२ जना सांसदको टुंगो लगाएको छ । कांग्रेसले प्रदेश नम्बर एकमा १३, दुईमा ११, तीनमा १४, चारमा ९, पाँचमा १२, छमा ५ र सातमा ८ जनाको नाम अयोगमा बुझाइएको छ । कार्यसम्पादन बैठकले शुक्रबार अबेर राति अन्तिम सूचि बनाएर निर्वाचन आयोगमा पेस गरेको हो ।

2 years ago

जपा नेपालले आज समानुपातिकको सूची आयोगलाई बुझाएको छ । नेपाल मधेशी कर्मचारी मञ्चका पूर्वअध्यक्ष विनोद सिंहको नाम समानुपातिक सूचिमा नपरेको कारण उनका सहयोगीहरुले तोडफोड गरेको स्रोतले जनाएको छ ।

2 years ago

लामो बहस र विवादपछि राष्ट्रपति विद्या भण्डारीले शुक्रबार राष्ट्रियसभा सदस्य निर्वाचनसम्वन्धी अध्यादेश जारी गरेकी हुन् । यसले राष्ट्रियसभाका ४२ सदस्य एकल संक्रमणीय र १४ बहुमतीय मत प्रणालीबाट चुनिने सुनिश्चित गरेको छ ।

2 years ago

माओवादीबाट प्रदेशसभा सदस्य हुनेमा नेताका पत्नी, छोरीदेखि भर्खर पार्टी प्रवेश गर्ने समेत छन् । तीन नम्बर प्रदेशबाट प्रदेशसभा सदस्य बनेकी भावना सुवेदी नेता झक्कु सुवेदीकी छोरी हुन् ।

2 years ago

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश जारी गर्नु असंवैधानिक नभएको बताएका छन् । तर, अध्यादेश भने असंवैधानिक भएको उनको तर्क छ ।

2 years ago

ललितपुर। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमूख एजेण्डा भएकाे बताउनु भएकाे छ।

2 years ago

नेपाल निजामति कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन घिमिरेले मंगलबार सिंहदरबारबाटै फेसबुक स्टाटस अपडेट गरे-मन्त्रीहरुको मन्त्रालयप्रति मोह देखियो किन होला ? विहान ८ बजेदेखि बेलुका नौ बजेसम्म अफिस बस्छन् त । हुन पनि कतिपय मन्त्रीहरु चुनावपछि बिहानदेखि रातिसम्म मन्त्रालयमै ‘व्यस्त’ हुने गरेका छन्