Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal
2 years ago

नेपाल निजामति कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन घिमिरेले मंगलबार सिंहदरबारबाटै फेसबुक स्टाटस अपडेट गरे-मन्त्रीहरुको मन्त्रालयप्रति मोह देखियो किन होला ? विहान ८ बजेदेखि बेलुका नौ बजेसम्म अफिस बस्छन् त । हुन पनि कतिपय मन्त्रीहरु चुनावपछि बिहानदेखि रातिसम्म मन्त्रालयमै ‘व्यस्त’ हुने गरेका छन्

2 years ago

केही दिनअघि ओलीले प्रचण्डलाई राष्ट्रपति बन्नुस् न त भन्ने राखेको पनि सुनिएको थियो । प्रचण्डले सो प्रस्तावबारे आफ्नो पार्टीमा छलफल गर्दा बरु रामबहादुर थापा ‘बादल’ लाई पठाऊँ भन्ने निश्कर्ष निकालिएको र सो प्रस्ताव लिएर फेरि प्रचण्ड ओली कहाँ पुगेको चर्चा छ ।

2 years ago

भारतबाट अन्तरदेशीय प्रसारणलाइन हुँदै आउने बिजुलीको विद्युत खरिद सम्झौता नवीकरण भएको छ । अनेक आशंकालाई चिर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले चैतसम्मका लागि १६० मेगावाट परिमाणमै विजुली ल्याइराख्ने गरी भारतसँग सम्झौता गरेको छ ।

2 years ago

कान्तिपुर मिडिया ग्रुपका ंअध्यक्ष कैलाश सिरोहियाले आफूलाई सिध्याउने धम्की दिएको भन्दै आफूमाथि जुनसुकै बेला आक्रमण हुन सक्ने भएकाले जिउधनको सुरक्षा गरी पाऊँ भन्दै सुमार्गीले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका हुन्।

2 years ago

एमाले–माओवादी केन्द्रले पार्टी एकताका लागि एकता संयोजन समितिको गठन गरेपनि त्यसको एउटा पनि बैठक बस्न नसक्नुको कारण सोमबार साँझ

2 years ago

काठमाडौं । २०७४ भदौ २२ मा काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा राखेको ‘जनप्रतिनिधिका १ सय दिन’ कार्यक्रममा मेयर विद्यासुन्दर शाक्य र उपमेयर

2 years ago

नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार भएको कुराकानीपश्चात अब दुई दलको एकतासम्बन्धी औपचारिक बैठक सम्भवत: बिहीबार थालिने दुवै दलका नेताहरुले बताएका छन्।

2 years ago

काठमाडौं । नेकपा एमालेले मधेसवादी दलहरूलाई समेत सरकारमा सहभागि गराउन छलफल थालेको छ ।

2 years ago

सरकार गठन कहिले र कसरी गर्ने भन्ने सम्बन्धमा बहस भैरहेका बेला वाम गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्र टोपबहादुर रायमाझिको नेतृत्वमा सरकारमा जाने तर्खर गरेको छ ।

2 years ago

नेपाली कांग्रेसले माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने गरी सहकार्य गर्न प्रस्ताव गरेको थियो । एमालेसँग पार्टी एकता गर्ने प्रक्रियास्वरुप चुनावमा तालमेल गरेको माओवादीलाई कांग्रेसले फकाउने हरसम्भव प्रयास गरेको थियो ।

2 years ago

पछिल्लो समय निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोगेपछि गगनले एकतर्फी रुपमा हारको कारण पार्टी नेतृत्वमाथि थुपारेका थिए । उनले पार्टी सभापति देउवाले तत्काल राजिनामा दिनुपर्ने माँग गरेका थिए । त्यतिमात्रै नभएर उनले नेतृत्व हस्तक्षेप गरेर लिने भन्दै कडा अभिव्यक्ति समेत दिएका थिए ।

2 years ago

काठमाडौं,मंसिर २४ – कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला पराजित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनसँग सिटौला पराजित भएका हुन् ।

2 years ago

तनहुँ,मंसिर २४ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य चुनावमा तनहुँ क्षेत्र नम्बर

2 years ago

सोलुखुम्बु मंसिर २४- नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले भविष्यमा कुनै निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।

विश्व समाचार

कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन

न्युयोर्क। कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन