नेपाली कांग्रेस भुमिकास्थान नगरको सभापतीमा खडानन्द बेल्वासे बिजयी

| २०७८ असोज ९ गते २१: १३ मा प्रकाशित

अर्घाखाँची। नेपाली कांग्रेस भुमिकास्थान नगरको सभापतीमा खडानन्द बेल्वासे बिजयी भएका छन्। 

 बेल्वासेले १०३ मत ल्याएर आफ्ना प्रतिद्वन्दी उम्मेदवार खिमकुमार श्रेष्ठ 'अशोक'लाइ पराजित गर्दै जित हँसिल गरेका छन्। खिमकुमार श्रेष्ठ 'अशोक' ७६  मत प्राप्त गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्