धारापानीको साना औवल मा ट्याक्सी दुर्घटना

| २०७८ मंसिर ३ गते १३: ३५ मा प्रकाशित

भुमिकास्थान। भुमिकास्थान नगरपालिकाको वडा नम्बर -  ४ धारापानीको साना औवल मा ट्याक्सी दुर्घटनामा परेको छ। 

हिजो साँझ करिब ७ बजेको समयमा  लु.१ ज ४१८९ नम्बरको ट्याक्सी  ट्याक्टर लाई साइड दिने क्रममा दुर्घटनामा परेकोस्थानीयहरुले बताएका छन्। दुर्घटनामा मनबिय घटना नभएता पनि स्थानीय भुपाल पुनको घर अनि ट्याक्सीमा भौतिक क्षती भएको छ। 

प्रतिक्रिया दिनुहोस्