अर्घाखाँची। अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरिया को पहलमा ,अर्घाखाँची जिल्ला भुनपा -6 खिल्जी धारिचौर निबासी मिर्गौला पिडित श्री बाबुराम बेल्बसे ज्यु लाई आर्थिक साहेता प्रदान गरेको छ।उहाँ बिगत ४ महिना देखि किड्नी को समस्या आएपछी काठमाडौको बनस्थली स्थित किड्नी सेन्टरमा उपचार को क्रममा हुनुहुन्छ।
उहाँको किड्नी ट्रान्सपलान्ट गर्नुपर्ने भएकाले ठूलो धनरासी को आबस्यक पर्ने र परिवारको आर्थिक स्थिती निकै कम्जोर भएकोले अर्घाखाँची सम्पर्क मन्च ले कोरियामा कर्यरत नेपालीहरु बिच अभियान सन्चालन गरि आर्थिक साहेता ज सम्पर्क समितिका अध्यक्ष हिमाल खनालले बताउनु भयो ।
मिति २०७८/११/१६ गते सोमबार को दिन समिती का पुर्ब सल्लाहकार प्रकाश दाई ,सह कोसाधक्ष्य योगेस भुसाल , राम्जी बन्जाडे लगाएत को उपस्थिती मा १ लाख २० हजार रुपैयाँ बराबर को रकम हस्तान्तरण गरियको थियो।
बाबुरामलाई सहयोग गर्ने अन्य संस्था तथा महानुभावहरुको नाम र सहयोग रकम यसप्रकार रहेको छ ।
- ढुन्डिराज बन्जाडे, अंसुरकोट - ५०००० वन - इश्वर बन्जाडे , अंसुरकोट - ५०००० वन - गोबिन्द बेल्बासे, अंसुरकोट - ५०००० वन - रेसम गैरे, खिल्जी - ५०००० वन - सन्तोस बेल्बासे, अंसुरकोट - २००० वन - हिमाल श्रेस्ट, अंसुरकोट - १५००० वन - पदम बन्जाडे , अंसुरकोट १५,००० वन
गरी इश्वरि बन्जाडे ज्युले बाबुरामको खातामा २५५०० ( पच्चिस हजार पाँच सय ) जम्मा गरिदिनु भएको ।
५) कोरियाबाटै -
रिस्तिक रिजाल, झापा १००००० वन कपिल लामिछान, चितवन २०००० वन प्रकाश घिमिरे रुपन्देही २०००० वन गनेश बन्जाडे खिल्जी ४०००० वन सुरज जिसी खिल्जी २०००० वन तुल्सिराम बन्जाड , असुरकोट २०००० वन छबिन्द्र मगर, खिल्जि २०००० वन
गरी गणेश बन्जाडे ज्युले बाबुरामको खातामा २४००० ( चौबिस हजार) जम्मा गरिदिनुभएको ।
६) रुपन्देही सम्पर्क समाजबाट - रु - ३३०००/- (तेत्तिस हजार) ७) बाबुराम पौडेल ज्यु खिल्जी नेटा हाल पोखराबाट - रु- ६०००/- ८) सुनिल श्रेस्ठ ज्यु , अंसुरकोट हाल अस्ट्रेलियाबाट - १०,०००/- ९) गणेश भन्डारी ज्यु, अंसुरकोट - रु, १०००/- १०) धर्म बेल्बासे ज्यु , खिल्जी हाल अमेरिकाबाट - रु, १५०००/- ११) नाम नखुलेको ( दिनेस पोख्रेलले पठाएको) - रु, २०००/-
प्रतिक्रिया दिनुहोस्