भुमिका स्थान नगरपालिका बाट विभिन्न पार्टि परित्याग गरि ५३ घरपरिवार नेपाली काङ्ग्रेसमा प्रबेस

| २०७८ फागुन २८ गते १८: ५८ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। नेपाल तरुणदल भुमिकास्थान नगरपालिका द्रारा आयोजित नगर स्तरिय तरुण भेला तथा प्रशिक्षण  पार्टि प्रबेस कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। 

कार्यक्रममा नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य शान्ति परियार पुर्व केन्द्रीय सदस्य रेवति प्रसाद भुसाल काङ्ग्रेस नेता डाक्टर रामबहादुर बिसि  नेपाली काङ्ग्रेस का जिल्ला सभापति केसब श्रेष्ठ काङ्ग्रेस अर्घाखाँची का पुर्व सभापति कमल प्रसाद भुसाल प्रदेश सदस्य शान्ता भन्डारि रोम लाल खनाल बिस्णु सापकोटा नगरसभापति खडानन्द बेल्वासे तरुणदलका अध्यक्ष नारायण खड्का लगाएतले मन्तब्य ब्यक्त गरेको कार्यक्रममा काङ्ग्रेस जिल्ला उपसभापति बाबुराम पौडेल जिल्ला कोषाध्यक्ष बिस्णु क्षेत्री काङ्ग्रेस अर्घाखाँची प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसाल जिल्ला सदस्य मिना बस्याल क्षेत्रीय सभापति १ का राजेस पन्थि महाधिवेशन प्रतिनिधि चन्द्रा गैरे काङ्ग्रेस नेता प्रेमनारायण बेल्वासे  काङ्ग्रेस क्षेत्रीय सचिब सुरज रायमाझी सङगिता बेल्वासे प्रदेस सदस्य रजक मिया साबित्रा बेल्वासे कमला बेल्वासे डाक्टर डेविट बस्याल लगाएत पार्डिका वार्ड सभापति हरु पार्टिका स्थानिय नेताहरु को अतिथ्यता रहेको कार्यक्रममा विभिन्न पार्टि परित्याग गरि ५३ घर परिवार नेपाली काङ्ग्रेस मा प्रबेस गरेका छन । 

नब प्रबेसि हरुलाई केन्द्रीय सदस्य शान्ति परियार जिल्ला सभापति केसब श्रेष्ठ  लगाएतका नेताहरुले ले पार्टिमा स्वागत गर्नु भएको थियोे । कार्यक्रम तरुणदल भुमिकास्थान नगरसभापति राजकुमार श्रेष्ठको सभापतित्व  नारायण खड्का को स्वागत मन्तब्य तरुण नेता असोक पौडेल को सन्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्