भुमिकास्थानका नगरप्रमुख मा निर्वाचित नगरप्रमुख झबिलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडेद्वारा पदभार ग्रहण

| २०७९ जेठ ७ गते १७: ४२ मा प्रकाशित

भुमिकास्थान। भुमिका स्थान नगरपालिका अर्घाखाँची को नगरप्रमुख मा निर्वाचित नगरप्रमुख झबिलाल थापा उपप्रमुख बालकृष्ण बन्जाडेले पदभार ग्रहण गर्नु भएको छ । 

उपप्रमुख बालकृष्ण बन्जाडे

नगरपालिका को कार्यलयमा प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर राउत लगाएतका कर्मचारी हरुले प्रमुख थापा उपप्रमुख बन्जाडेलाई स्वागत गर्दै शुभकामना दिनु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्