भुमिकास्थानमा उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सुरु

| २०७९ असार ८ गते १४: ४३ मा प्रकाशित

सुर्य भुसाल ,सन्धिखर्क। भुमिकास्थान नगरपालिका मा सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सुरु भएको छ । 

तालिमको एक समारोहबीच नगरप्रमुख झबिलाल थापाले उदघाटन गर्नु भएको हो कार्यक्रममा उपप्रमुख बालकृष्ण बन्जाडे प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर राउत राष्ट्रिय युवा परिषका अर्घाखाँची अध्यक्ष लिल बहादुर बिकले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्