दुर्घटनामा परी अर्घाखाँचीका यी युवकको मृ'त्यु

| २०७९ चैत ५ गते १७: ३० मा प्रकाशित

सन्धिखर्क ।अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर - ४ का एक युवाको सवारी दुर्घटनामा परी मृ'त्यु भएको छ ।

दुर्घटनामा परी घाईते भएका धारापानी खर्क निवासी २७ वर्षिय सरोज भुसालको उपचारको क्रममा काठमाण्डौमा मृ'त्यु हुन् पुगेको खबर प्राप्त भएको छ ।

रोजगारीका लागि कोरीया गएका भुसाल नेपालमा आएपछि घुम्न काठमाण्डौमा गएको बेला दुर्घटनामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्