भूमिकास्थान नगरपालिका

अर्घाखाँचीमा निजी जग्गामा चुनढुङ्गा उत्खनन गरिने

२०७९ पौष ८

कृष्ण परियार ,सन्धिखर्क। ८ पुस ।अर्घाखाँची जिल्लामा निजी स्वामित्वको जग्गामा चुनढुङ्गा उत्खनन हुने भएको छ । दैनिक १२ सय टन चुनढुङ्गा उत्खनन गर्ने गरी खानी सञ्चालन गर्न लागिएको हो ।