भूमिकास्थान नगरपालिका

अर्घाखाँचीमा ट्याक्टरकाे ठक्करबाट एक बालिका गम्भिर घाईते

२०७९ जेठ १९

लु ४ त ६३६२ नम्वरकाे ट्याक्टरकाे ठक्करबाट भूमिकास्थान ३ निवासी १७ वर्षिया निशा भुसाल भुसाल गम्भीर घाईते भएकी हुन् । टाउकाे र खुट्टामा गम्भीर चाेट लागेकि भुसाललाई थप उपचारकाे लागि बुटवल रिफर गरिएकाे र बिरामीकाे अवस्था गम्भीर रहेकाे अर्घाखाँची अस्पतालले जानकारी दिएकाे छ ।