विचार/ब्लग

एउटा सानो गाउँ जो बर्षौ देखि पानी र बाटो को प्रतीक्षा मा छ

२०७९ फागुन १०

अर्जुन थापा। अर्घाखाँचीजिला सन्धिखर्क नगरपालिका वाडा नम्बर ७ खाँचिकोट भैसिमेला जुन बस्ती चुनावको लागि मात्र जनप्रतिनिधि हरुको एक एजेन्डा थियो बाचा  र भरोसा को अब त्यो बाचा पूरा हुन लागेको छ।