छत्रदेब गाउँपालिकामा बिधुत समस्या: जनतालाई सास्ती

| २०७८ मंसिर १ गते १३: १८ मा प्रकाशित

प्रकाश भुसाल,छत्रदेव।अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका पछिल्लो समयमा बिधुत आउने जाने समस्याले जनतालाइ सास्ती भएको छ।अर्घाखाँची जिल्लाको बिकासको क्रममा नमुना गाउँपालिका रहेको छत्रदेब गाउँपालिका अहिले भने विद्युत आउने जाने समस्याले जनतालाई सास्ती भएको स्थानिय हरु बताएका छन।

अर्घाखाँची जिल्लाका अन्य गाउँपालिका यस्तो समस्या छैन तर छत्रदेब गाउँपालिका यो समस्याले बिद्यार्थी ,उद्योग ब्यवासायी ,बिद्यार्थी ,स्थानीय जनता ले दुख भोगेको बताएका छन।छत्रदेब गाउँपालिका पनि यश बिषयमा गम्भीर नरहेको पाइन्छ।

यस्तै बिषयमा हाम्रो छत्रदेब गाउँपालिका केही स्थानिय सग कुरा कानी गर्दा स्थानियका अनुसार विद्युत १० मिनेट आयो भनी १ घन्टा जाने बताएका छन।

प्रतिक्रिया दिनुहोस्