गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३० जनामा काे'राे'ना सं'क्र'म'ण पुष्टि

५९ जना काे'राे'ना सं'क्र'म'ण मुक्त

| २०७८ सावन १ गते २०: २८ मा प्रकाशित

गोकर्ण पाण्डे,गुल्मी। गुल्मीमा थप ३० जनामा को'रो'ना भा'इ'र'स सं'क्र'म'ण पुष्टि भएको छ। एन्टिजेन परिक्षाण गर्दा २६ जना पिसिआर परिक्षण गर्दा ४ जना मा काे'राे'ना सं'क्र'म'ण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ।

 जिल्लाकाे रेसुङा नगरपालिकामा २ जना, रुरुक्षेत्र गाउँपालिकामा १२ जना,छत्रकाेट गाउँपालिकामा २  जना,कालीगण्डकी गाउँपालिकामा ५ जना,धुर्कोट गाउँपालिकामा ६ जना, चन्द्रकाेट गाउँपालिकामा ३ जना,गरि ३० जनामा को'रो'ना सं'क्र'म'ण पुष्टि भएको हाे। याे सगै गुल्मीमा काे'राे'ना सकृय सं'क्र'मि'त संख्या ४२८ पुगेको छ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ५९ जना काे'राे'ना सं'क्र'म'ण मुक्त भएका छन्। अहिले सम्म कुल ३  हजार ६ सय ४८ जना को'रो'ना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।

गुल्मीमा दोस्रो काे'राे'ना लहरका कारण गुल्मीमा ९१ जनाले ज्या'न गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्