गुल्मीमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा काेराेना संक्रमण पुष्टि

| २०७८ सावन २७ गते १७: ४८ मा प्रकाशित

गोकर्ण पाण्डे,गुल्मी। गुल्मीमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पिसिआर परिक्षण गर्दाजना र एन्टिजेन परिक्षण गर्दा जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ।

 रेसुङ्गा नगरपालिकामा २४ जना, रुरुक्षेत्र गाउँपालिकामा १३ जना, छत्रकोट गाउँपालिकामा आठ जना, मुसिकोट नगरपालिकामा पाँच जना, धुर्कोट गाउँपालिकामा तीन जना, सत्यवती गाउँपालिकामा एक जना, इस्मा गाउँपालिकामा एक  जना गरी ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ६पुगेको छ।

 अहिले सम्म कुल चार हजार चार सय ६१ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।

प्रतिक्रिया दिनुहोस्