Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बुटवल बहुमुखी क्यापसका सह-प्रध्यापक डा. शिव पौडेलको निधन प्रति अखिल (छैठौं)द्वारा श्रद्धाञ्जली प्रकट

   
311   पटक पढिएको

टेकराज भुसाल,अर्घाखाँची।
कार्तिक २३, अर्घाखाँचीबुलेटिन - बुटवल बहुमुखी क्यापसका सह-प्रध्यापक डा. शिव पौडेलको निधन प्रति अखिल (छैठौं) बुटवल बहुमुखी क्याम्पस इकाई समितिले गहिरो दु:ख प्रकट तथा उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै उहाँको शोकसन्तप्त परिवारप्रती गहिरो समबेदना प्रकट गरेको छ।

इकाई अध्यक्ष सागर बेल्वासेले विज्ञप्ति मार्फत सह-प्राध्यापक डा• पौडेलको निधन प्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको थियाे।

सह-प्राध्यापक डा• पौडेलको आइतबार बिहान घर अगाडीको सडकमा स्कुटर सिक्दै गर्दा घरकै कम्पाउण्डकाे पर्खालमा ठोकिएर घाइते भई उपचारका लागि मणिग्राम स्थित क्रिमशन अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियाे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया