Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गुल्मी फाेटाेग्राफर संघका अध्यक्ष हरि न्याैपाने द्वारा तिहार र छठ पर्वको नेपालीहरु र गुल्मीवासीहरुलाई शुभकामना व्यक्त

   
193   पटक पढिएको

अर्घाखाँची ,कार्तिक २९ ।
अर्घाखाँचीबुलेटिन - गुल्मी जिल्लाको रेनापा १ क्याम्पस रोड़ ताम्घासी गुल्मी फाेटाेग्राफर संघका अध्यक्ष हरि न्याैपानेले हिन्दुहरुको महान पर्व तिहार र छठ पर्वको नेपालिहरुलाई शुभकामना व्यक्त गर्नु भएको छ।

शुभकामना

सम्पूर्ण नेपालिहरुको आउँदै गरेको पर्व शुभदिपावली २०७७ र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाइ सुख,शान्ति ,समृद्वी सु - स्वास्थ्य तथा उत्तरोत्तर प्रगति र उन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

अझै पनि कोरोनाको उच्च जोखिम रहेकोले सुरक्षितका साथ् तिहार र छठ पर्व मनाऔँ ,आफु पनि बाचौँ अरुलाई पनी बचाऔँ!

गुल्मी फाेटाेग्राफर संघ
ठेगान रे.न.पा १ क्याम्पस राेड तम्घास गुल्मी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया