खुम रायामाझी,कुवेत।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीको स्वास्थ्य जाँचको क्रममा कोभिड १९ पोजेटिव देखिएपछी अहिले मेडिसिटी हस्पिटल ललितपुरमा उपचारत हुनु हुन्छ ।
उहाँलाई निमोनिया र पेटको दीर्घ रोग पनि भएकोले उपचारमा केही समय लाग्न सक्छ तर अध्यक्ष केसीको स्वास्थ्य उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता सहित केसीको शिघ्रस्वास्थ्य लाभको कामना गर्दै कुवेत नेपाली एकता समाजका अध्यक्षद्वारा एक प्रेस वक्तव्य जारी गरेका छन्।
तपाईको प्रतिक्रिया