Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

खाँचीकोट भुजुङ्गेका बाढीपीडितहरु झन्डै २ महिना पछि चन्द्रप्रभा माबी छाडेर घर फर्किए

   
198   पटक पढिएको

सुरज भुसाल।
मङ्सिर,५ अर्घाखाँचीबुलेटिन -खाँचीकोट भुजुङ्गे बाढीपीडितहरुले चन्द्रप्रभा माबी छाट्दै छन।बाढीपहिरो प्रभावित १० परिवारलाइ अहिलेको सरकारले उनिहरुलाइ डिहिडाँडामा रहेको चन्द्रप्रभा माबिको स्कुलमा राखेको थियो तर उनिहरुलाइ अजै बासको बबस्था मिलाउन सकेको छैन ।

उनिहरु असोज ७ गतेबाट स्कुलमा बस्दै आएका छन सरकारले टेन्ड दिएको छ तर टेन्ड राख्ने उपयुक्त ठाउँ छैन त्यस कारण यस स्कुलमा बसोबास गर्न आएको बाढीपीडित पुनराम नेपालिले बताएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया