एसपी भुसाल ,मलारानी।
मङ्सिर ५ अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्ला को मालारानी गाउँपालिका ५ दिने मिनि लिटर हाते ट्याक्टर मर्मत तालिम शुरु भएको छ ।
गाउँपालिका अध्यक्ष बालकृष्ण तालिमको एक समारोहबीच उदघाटन गर्नु भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री प्रमुख प्रसासकिय अधिकृत बिस्णु घर्ती लगाएतले तालिम सफलताको शुभकामना दिनु भएको थियोे ।
५ दिन सम्म सन्चालन हुने तालिममा मालारानी गाउँपालिकाका युवाहरुको सहभागीता रहेको छ ।
तपाईको प्रतिक्रिया