Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नगरव्यापी मावि स्तरीय वक्तित्वकला प्रतियोगिता सन्धिखर्कमा सम्पन्न (तविर -सहित )

   
184   पटक पढिएको

एसपी भुसाल ,मलारानी।
मङ्सिर ५,अर्घाखाँचीबुलेटिन- "बाल मैत्री शासन:बाल अधिकारको सम्मान"भन्ने नाराका साथ हाम्रो बाल अधिकार शिर्षकमा आयोजित अन्तर्राष्ट्रिय बाल दिबसको अबसरमा नगर व्यापी मावि स्तरीय वक्तित्वकला प्रतियोगिता सन्धिखर्कमा सम्पन्न भएको छ ।

नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक को अध्यक्ष ता नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सामाजिक बिकास समिति का सयोजक ईश्वरीप्रसाद भुसाल निमित्त प्रमुख प्रसासकिय अधिकृत युगलनारायण बस्याल शाखा अधिकृत मन्जु खनाल महिला बिकास निरिक्षक बेलकुमारि परियार को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम को सन्चालन पुस्पा भुसालले गर्नु भएको थियोे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया