Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीको नरपानीमा पैयापाटा नजिकै डबल क्याब जिप दुर्घटना

   
1293   पटक पढिएको

हरिओम भुसाल ,सन्धिखर्क। 
मङ्सिर ७ ,अर्घाखाँचीबुलेटिन - बुटवल देखी सन्धिखर्क आउँदै गरेको डबल क्याब जिप दुर्घटनामा परेको छ।

दुर्घटना पर्नेमा लु १ च ९४६३ नम्बरको डबल क्याब जिप रहेको छ। उक्त जिप सन्धिखर्क नगरपालिका वडा नम्बर -६ को नरपानी पैयापाटा नजिकै दुर्घटना भएको खबर प्राप्त भएको छ।

दुर्घघटनामा कुनै मानबिय क्षति भएको छैन भने जिप सडक खण्ड देखि करिब २० मिटर तल खस्न पुगेको स्थानीयहरुको भनाइ रहेको छ। उक्त डबल क्याब जिप खाधान्न समान बोकेर भुमिकास्थानको खिल्जीका लागि आउँदै गरेको बुझिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया