गुरुदेव खनाल,सन्धिखर्क।
मङ्सिर १० ,अर्घाखाँचीबुलेटिन - बाइकर्स अर्घाखाँची ले नयाँ ट्राफिक प्रमुख प्रबिण आचार्य लाइ एक कार्यक्रम का बिच स्वागत गरेको छ ।
ट्राफिक प्रमुख आचार्य पहिले पनि अर्घाखाँचीमा रहेर निकै राम्रो काम गर्नु भएको थियो । उहाँ प्युठान जिल्ला बाट सरुवा भै अर्घाखाँची आउनु भएको हो ।
बुटवल ,पोखरा ,काठमाडौ र अर्घाखाँची जिल्लामा संचालित उक्त संस्था ले दुर्घटना न्यूनीकरण सम्बन्धि उदेश्य का साथ सामाजिक काम गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया