Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

महिला बिरुद्ध हुने हिँसा बिरुद्ध सन्धिखर्कमा १६ दिने अभियानको शुरुवात (तस्विर सहित )

   
136   पटक पढिएको

एसपी भुसाल ,सन्धिखर्क।
मङ्सिर १०,अर्घाखाँचीबुलेटिन - महिला बिरुद्ध हुने हिँसा बिरुद्ध १६ दिने अभियानको एक भब्य समारोहबीच उदघाटन गरिएको छ।

सन्धिखर्क नगरपालिका अर्घाखाँची को आयोजनामा भएको १६ दिने अभियान को नगरपालिका का प्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्यता नगर उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षता भएको कार्यक्रममा नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाको अतिथ्यतामा भएको कार्यक्रममा वार्ड नम्बर ३ का अध्यक्ष लिलाराम गौतम वार्ड नम्बर २ का वार्ड सदस्य शुस्मा श्रेष्ठ गैरसरकारी सस्थाका अध्यक्ष ठाकुर अधिकारी लुम्बिनी सामाजिक बिकास केन्द्र का हरि पौडेल लगाएतको उपस्थितिमा कार्यक्रम उदघाटन गरिएको थियोे ।

कार्यक्रम पुष्पा भुसालको सन्चालन बेलकुमारि परियार को स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया