Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन

   
206   पटक पढिएको

न्युयोर्क।अमेरिकाको न्युयोर्क रो’चेष्टरको रो’चेस्टर जनरल अस्पतालमा कार्यरत नेपाली डाक्टर रोशन झाको ३३ बर्षको उमेरमा हृ’दयघातका कारण नि’धन भएको छ । न्युयोर्कमा रेजिडेन्ट गर्दै गरेका डाक्टर झाको नि’धनपछि परिवार शो’कमा डु’बेको छ ।

बिहान समेत वि’रामीको चेक गरेका उनको दिउसो अ’चानक हृ’दयघातबाट नि’धन भएको हो । श्रीमती श्वेता ठाकुरले बिहानको खाना बनाएर उनलाई पर्खेर बसेकी थिइन्। तर दु’र्भाग्य उनले त्यो खाना खान पाएनन्। काठमाडौंको सेन्ट जे’भियर्सबाट प्लस टु गरेका उनी सन् २०१८ मा अमेरिकामा रे’जिडेन्ट डाक्टरका रुपमा काम सुरु गरेका थिए ।

उनको केहीबर्ष अगाडिमात्र नेपालमै जनकपुरकी श्वेता ठाकुरसँग विवाह भएको थियो ।धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस गरेका उनले केही समय काठमाडौंको अलका अस्पतालमा समेत काम गरेका थिए । उनको रे’जिडेन्ट कोर्स भने आगामी जुलाई २०२१ मा सकिन लागेको थियो ।झाको परिवारको सहयोगका लागि गो’फण्डमीमा १ लाख ६२ हजार डलर संकलन भइसकेको छ । उनले ऋणधन गरेर पढेका र परिवारमा ३ लाख डलर ऋण भएकाले सहयोगका लागि रकम सं’कलन अभियान चलाइएको हो ।

का’र्डियोलोजीमा आफ्नो क’रिअर खोजिरहेका उनले कोरोना महामारीमा अ’ग्रपंक्तिमा रहेर बि’रामीहरुको सेवा गरेका थिए ।उनको नि’धनप्रति म’धेशी ए’सोसिएसन इन अमेरिकाले शो’क व्यक्त गर्दै शो’काकुल परिवारप्रति स’मवेदना व्यक्त गरेको छ । संस्थाका महासचिव संगीत रौनियाले वक्तव्य जा’री गर्दै आ’त्माको ची’र शा’न्तिको कामना गरेका छन् ।उनको परिवारलाई नजिकबाट चि’न्ने डाक्टर जेपी शाहले भने – ‘उनको नि’धनबाट हामीहरु निकै स्त’ब्ध भएका छौं । यो दु’खद घडीमा शो’काकुल परिवारप्रति स’मवेदना व्यक्त गर्न चाहन्छौं।’ 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया