राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर १८ हजार मतान्तरले विजयी
1416 पटक पढिएको
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर महोत्तरी ३ बाट भारी मतान्तरले विजयी भएका छन्। उनले प्रतिस्पर्धी एमालेका विजयकुमार चौधरीले भन्दा तीन गुणा मत प्राप्त गरे।
ठाकुरले १८३२९ मत प्राप्त गरे भने चौधरीले ८६७६ मत प्राप्त गरे।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया