सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सदरमुकाम सन्धिखर्कको टुडिखेल स्थित सभाहलमा कडा सुरक्षाका साथ जारी छ ।
२ :१५ बजेको मत गणना परिणाम अनुसार माओबादी केन्द्र, बामगठबन्धन- २१२४४ - नेपाली कांग्रेस - १५९४७ - एकीकृत रा. प्र. पा. राष्ट्रवादी- ४५ - नयाँशक्ति पार्टी नेपाल - १६९ - विबेकशिल साझा पार्टी - १३० -मंगोल नेशनल अर्गनाइजेसन - ६२ - डिल्लीराज भुसाल ( स्वतन्त्र ) - ६० - बदर - १०७२ रहेको छ ।
टोप बहादुर रायमाझी डा . रामबहादुर बिसी भन्दा ५२९७ मतले अग्रतामा छन् ।
तपाईको प्रतिक्रिया