Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

रोनाल्डोलाई पाँचौ पटक ‘वालेन डि ओर’को उपाधि

   
1188   पटक पढिएको

एजेन्सी –अर्जेन्टिनी स्टार लियोनल मेसीलाई पछि पार्दै पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक ‘वालेन डि ओर’को उपाधि जितेका छन् । रियल मड्रिडका स्ट्राइकर रोनाल्डोले विश्वको सर्वोकृष्ट फुटवलरको उपाधि उचालेका हुन्।

यो अवार्ड उनले लगातार दोस्रो पटक जितेका हुन्। उपधिसँगै रोनाल्डोले पाँच पटक अवार्ड जित्ने मेसीको कीर्तिमानी समेत बराबरी गरेका छन्। फ्रान्सको पेरिसमा आयोजित एक कार्यक्रमकाबीच रोनाल्डोलाई बर्ष खेलाडी घोषित गरिएको हो । बार्सिलोनाका लियोनल मेसी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीका स्टार नेयमार समेत अवार्डका प्रवल दाबेदार मानिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया