सिद्धार्थ बैंकले बुधबार नुवाकोटको बट्टार, दोलाखाको चरिकोट र बागलुङ्गको बागलुङ्ग बजारमा थप शाखाहरु सञ्चालनमा ल्याएको छ।
बैंकले यी तीन शाखा सहित देशभरी ८० शाखा, ३ एक्स्टेन्सन काउन्टर, १०३ एटिएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६०० भन्दा बढी पिओएस मेसिनमार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
सिद्धार्थ बैंकले पछिल्लो समय सर्वसाधारणलाई लक्षित गरी आफ्ना कार्य गर्दै आएको छ। आगामी दिनमा पनि नयाँ शाखाको विस्तार गर्दै लैजाने बैंकको योजना रहेको छ।
तपाईको प्रतिक्रिया