एजेन्सी – मुंबईमा आयोजित एक फुटबल म्याचमा रणबीर कपुर र रणवीर सिंह एकसाथ देखिएका छन । दुईटै ह्यान्सम हंक भारतिय फिल्मी उद्योगक सितारा मानिन्छन् । यसरी दूईटै सेलिब्रेटी एकै ठाउमा देखिनु तिनीहरुका फ्यानहरुको लागि आश्चर्यको कुरा भएको छ ।
हुन त दुवै जना फुटबलका सोखिन हुन तर दिपिका पादुकोण संगको यिनिहरुको सम्बन्धले गर्दा दुबै जना एकै ठाउमा देखिनु चर्चाको विषय बन्ने गर्दछ । एक्ट्रेस दिपिका पादुकोण यी दुई जनाको सम्बन्धमा खास कारण बनेकी छिन् ।
उनि पहिला रणबीर कपुरसंगको सम्बन्धमा थिईन् भने अहिले रणविर सिंह संग प्रेमिल दुनियामा रमाइरहेकी छिन् । कुर काट्नेहरुले जे जसतो प्रचार गरेपनि ब्रेकअप पछि रणबीर दिपिकासंग असल फे्रन्डसिपमा छन ।
तपाईको प्रतिक्रिया